Need Help ?
Call: +977- 068520105
  • बालमन्दिर अाधारभूत विद्यालयमा अायोजना गरिएको शिक्षा दिवस २०७३ को मूल समारोह

  • शिक्षा दिवस २०७३ को समारोहमा बागलुङ शैक्षिक दर्पण २०७३ को विमोचन हुँदै

  • शिक्षा दिवस २०७३ को समारोहमा बागलुङ शैक्षिक दर्पण २०७३ को विमोचन हुँदै

  • निशुल्क तथा अनिबार्य आधारभुत शिक्षा सुनिश्चितता र साक्षर बागलुङ जिल्ला घोषणा कार्यक्रममा माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखरेल ज्यू ।

  • निशुल्क तथा अनिबार्य आधारभुत शिक्षा सुनिश्चितता र साक्षर बागलुङ जिल्ला घोषणा कार्यक्रम २०७३

जिल्ला शिक्षा अधिकारी

विष्णु प्रसाद मिश्र
(जिल्ला शिक्षा अधिकारी)

शिक्षाले व्यक्तिको बौद्धिक ज्ञान, अभिवृत्ति र सीप विकास गरी देशको चौतर्फी विकासको लागि सक्षम मानव संसाधन उत्पादनमा ठुलो टेवा दिन्छ । शिक्षाको जगको रुपमा रहेको विद्यालय शिक्

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय बागलुङमा !!!

बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत   धौलागिरी अञ्चलको दक्षिण तर्फपूर्व, पश्चिम फैलिएको रमणिय पहाडी जिल्ला हो । मिनि नेपाल र झोलुङ्गे पुलको जिल्ला उपनामले चिनिने यस जिल्ला धौलागिरी अञ्चलको सदरमूकामको रुपमा समेत रहेको छ । यो जिल्ला २८ १५' उत्तरदेखि २८ ३७' उत्तरी अक्षांश र ८३ देखि ८३ ३६' पुर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १७८४ वर्ग कि.मी र २०६८ को जनगणना अनुसार कूल जनसंख्या २,६८,६१३ रहेको छ । जसमध्ये १,१७,९९७ पुरुष र १,५०,६१६ महिला रहेका छन् । यस जिल्लाको साक्षरता ७१.८८ जसमा पुरुष ८०.५९ र महिलाको साक्षरता दर ६५.२९ रहेको छ । यस जिल्लालाई राजनैतिक विभाजनका हिसाबले ५९ गा.वि.स., १ न.पा., १३ इलाका र ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मानिने यस जिल्लामा गाजाको दह, उत्तरगंगा, कालिका भगवती मन्दिर प्रमुख धार्मिक स्थलका रुपमा प्रसिद्ध छन् भने ढोरपाटन शिकार आरक्ष, घुम्टेको धुरी, हाडिकोटको धुरी, रामकोट मन्दिर, गाजाको धुरी, भैरवस्थान

थप हेर्नुहोस