जि. शि. अ.
Kusma Raj Upadhaya
शिक्षाले व्यक्तिको बौद्धिक ज्ञान, अभिवृत्ति र सीप विकास गरी देशको चौतर्फी विकासको लागि सक्षम मानव संसाधन उत्पादनमा ठुलो टेवा दिन्छ । शिक्षाको जगको रुपमा रहेको विद्यालय शिक्षालाई गुणस्तरीय बनाउँदै दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको भूमिका र त्यसलाई कार्यान्वयन गर्ने पक्ष महत्वपूर्ण मानिन्छ ।
वैज्ञानिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षाको माध्यमद्वारा सुसंस्कृत र समुन्नत समाजको स्थापना र विकास गर्न मद्दत पुर्याउन आवश्यक समाज सापेक्षित, सान्दर्भिक गुणस्तरीय शिक्षाको विकास तथा विस्तार गर्नु जिल्ला शिक्षा कार्यालयको प्राथमिक दायित्व हो ।
हालको संघीय संरचना र प्रणाली अनुरूप शैक्षिक व्यवस्थाहरूको चुस्त संचालनमा ध्यान दिँदै अाअाफ्नो दायित्वलार्इ कार्यरूप दिने सवालमा खरो उत्रनु परेको छ ।
परिपत्र तथा सूचना
- पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक सत्र २०७५ मा कक्षा ९ मा विद्यार्थी भर्ना सम्वन्धी सूचना
- पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक सत्र २०७५ मा कक्षा ९ मा विद्यार्थी भर्ना सम्वन्धी सूचना
- ICT तथा Library व्यवस्थापन कार्यक्रम वितरण 2074
- ICT तथा Library व्यवस्थापन कार्यक्रम वितरण 2074
- संक्षिप्त तथ्यांक २०७४
- सामुदायिक विद्यालयहरूलार्इ लेखापरीक्षण गराउने वारेकाे अत्यन्त जरूरी सूचना !
- परिवर्तित संरचना अनुसार विद्यालय विवरण २०७४
- एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) अद्याबधिक गर्ने सम्बन्धमा । थप हेर्नुहोस
